क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुदुरपश्चिम प्रदेशको दोस्रो सचिवालय बैठक हुँदै

News Political

लक्ष्मी भट्ट, कैलाली:  क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुदुरपश्चिम प्रदेशको दोस्रो सचिवालय बैठक यही भाद्र ६ र ७ गते बुधबार र बिहीबार अत्तरियाको प्रतिभा पुस्तकालयमा चल्दै छ।

कार्यक्रमको अध्यक्षता प्रदेश सँयोजक कमरेड महानले गरेका छन् भने प्रमुख अतिथी  कमरेड गुणराज लोहनी सँगै अन्य केन्द्रीय सदस्यहरु रहेका छन्।

केन्द्रिय कार्यालयको बैठक पछि यो बैठक हुन गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *