सुदुरपश्चिमको सँस्कृति गौरा पर्वको झलक

News Social

लक्ष्मीनाथ भट्ट,कैलाली : सुदुरपश्चिममा मनाउने गौरा पर्वको आज पहिलो दिन हो। महिलाहरूले गौरा देवीको पूजा आज बाट सुरु गरेका छन्। ३ दिन महिलाहरूले ब्रत बसी वा नबसि गौरा देवीको पूजा गरिन्छ।

३ दिन पछि महिला पुरुष दुवैको डेउडा गीत हेर्न तथा सुन्न पाइन्छ। केहि दिन डेउडा कार्यक्रम चलि रहन्छ। केहि दिन पछी गुमरा देवीको बिसर्जन गरि डेउडा कार्यक्रम बन्द हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *