क्रान्तिकारी युवा संगठन नेपालको ४ नम्बर प्रदेश भेला सम्पन्न

News Political

पाेखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपाल गण्डकी प्रदेशको एकता भेला सम्पन्न भएको छ। प्रदेश राजधानी पाेखरामा सम्पन्न भेलाले युवा नेता लोकेन्द्र राईको नेतृत्वमा ३५ सदस्यीय प्रदेश समिती चयन गरेको हाे।

भेलाका प्रमुख अतिथि पार्टीका कार्यालय सदस्य बाबुराम गजमेर अतिथिहरु अनुकुल,अनन्त ,गाेकुल, युवा संगठन नेपालका 4 नम्बर प्रदेश इन्चार्ज प्रमाेद लगाएतकाे उपस्थिति थियो भने भेलाको अध्यक्षता लाेकेन्द्र राई ले गरेका हुन।

प्रमुख अतिथि गजमेरले क्रान्तिको विकल्प अरुकेहि हुन नसक्ने बताउदै युवाहरुले क्रान्तिको लागि तयार बन्नुपर्ने बताउनु भएको हाे।साेहि भेलामा युवा संगठन नेपालका प्रदेश इन्चार्ज प्रमाेदले सम्पुर्ण युवाहरुलाई सैन्य फर्मेशनमा बद्ल्ने धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *