आरसिपि नेपाल काभ्रे जिल्ला सह-संयोजक ढोक प्रसाद अधिकारी सहित तिन जना गिरफ्तार

नकुल चौलागाईं/काभ्रे : क्रान्तिकारि कम्युनिस्ट पार्टी नेपाल् काभ्रेले mcc बिरोधि अभियान लाइ तिब्रता दिने गरि भितेलेख्न गर्दै गर्दा तिन जना लाइ गिरफ्तार गरेको छ। पक्राउ पर्नेमा जिल्ला सह-संयोजक ढोक प्रसाद अधिकारि असल मोक्तान अजय श्रेष्ठ प्रदीप आस्तनि रहेका छन् उनीहरुलाइ बनेपामा भितेलेख्न गर्दै गर्दा धुलिखेल बाट खटिएका प्रहरीले गिरफ्तार गरेको हो उनिहरुलाइ अहिले धुलिखेल प्रहरी […]

Continue Reading

“एमसीसीलाई फिर्ता नपठाए नेपाल युक्रेन जस्तै अमेरिका–चीनबीचको युद्धबाट खरानी हुन्छ”

अमेरिकी साम्राज्यवादलाई नेपालबाट लखेट्नैपर्छ : सिपी गजुरेल   काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी परियोजनालाई श्रीलङ्कामा जस्तै फिर्ता नपठाएर नेपाल युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट […]

Continue Reading

एमसीसी परियोजना स्थलमा क्रन्तिकारी कम्युनिस्ट पार्टीका नेताहरुले दिए यस्तो चेतावनी

काठमाडौं : एमसीसी परियोजना स्थल काठमाडौंको जरसिङ पौवा (लप्सी फेदी) मा आज क्रन्तिकारी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टी निकट अखिल नेपाल आदिवासी जनजाती महासंघको आयाेजनामा  विरोध प्रदर्शन गरेको हो । विरेध प्रदर्शनलाई क्रन्तिकारी कम्युनिस्ट पार्टी , नेपाल काठमाडौं जिल्ला पार्टी संयोजक प्रकाश, महासंघका केन्द्रिय सदस्य तथा नेवा मुक्ति मोर्चाका उपाध्यक्ष गोर्की श्रेष्ठ, […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टी,पाल्पाकाे बैठक सम्पन्न, एमसिसिविरुद्ध भीषण संघर्ष गर्ने

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्ला संगठन समितिकाे दाेस्राे पुर्ण बैठक सम्पन्न भएकाे छ । बिहीबार सम्पन्न भएकाे दाेस्राे पुर्ण बैठकले एमसिसि, भ्रष्टाचार, मेडिकल, स्वास्थ्य र शिक्षा माफीया विरुद्ध भिषण संघर्ष गर्ने निर्णय गरेकाे छ । बैठकमा प्रमुख अतिथि ज्वाला, अतिथि सल्लाहकार  रिम रहेका थिए । बैठककाे अध्यक्ष तथा सञ्चालन दिग्दर्शनले गरेका थिए ।

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट नगरपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर संगठन समितिले बर्दघाट नगरका समस्या सहित विभिन्न १० बुदे माग राख्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ । रास्ट्रिय, जनतन्त्र र जनजिबिका संग सम्बन्धित माग पत्र लिएर बिहीबार नगरमा पुगेको पार्टीको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । नगर इन्चार्ज चुडामणि भन्डारी र नगर संयोजक ज्ञान बहादुर […]

Continue Reading

चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न भएको छ । बिहीबार प्रकाशको अध्यक्षतामा चितवनको कालिका नगरपालिकाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनले २५ सदस्यीय नगर कमिटी समेत गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज ध्रुबले यो दलाल […]

Continue Reading

साम्राज्यवादलाई गाउँगाउँबाट लखेट्छौँ : सुदर्शन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभाको अध्यक्षता गरेका पार्टी कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली […]

Continue Reading

एमसीसी जहाँ आउँछ, त्यहीँ नष्ट गरिदिनुपर्छ : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा सम्बोधन गर्दै पार्टी कार्यालय सदस्य एवम् प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी […]

Continue Reading

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी कार्यालयमा आगो लगाइदिने चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयद्वारा बुधबार काठमाडौँ शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुदुरपश्चिम प्रदेशको दोस्रो सचिवालय बैठक हुँदै

लक्ष्मी भट्ट, कैलाली:  क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुदुरपश्चिम प्रदेशको दोस्रो सचिवालय बैठक यही भाद्र ६ र ७ गते बुधबार र बिहीबार अत्तरियाको प्रतिभा पुस्तकालयमा चल्दै छ। कार्यक्रमको अध्यक्षता प्रदेश सँयोजक कमरेड महानले गरेका छन् भने प्रमुख अतिथी  कमरेड गुणराज लोहनी सँगै अन्य केन्द्रीय सदस्यहरु रहेका छन्। केन्द्रिय कार्यालयको बैठक पछि यो बैठक हुन गएको छ।

Continue Reading