युवा जनस्वयंमसेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपालबिच एकताको विशेष राष्ट्रिय भेला हुने

National News

पाेखरा : युवा जनस्वयमसेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बिच एकताको विशेष राष्ट्रिय भेला हुने भएको छ ।

नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच गत वैशाख १८ गते एकता अधिवेशन भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएपछि देशभित्र र देशबाहिर जवस, मोर्चाहरूको एकताअधिवेशन भइरहेको छ ।

यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) र क्रान्तिकारी पार्टी निकटका युवा संगठन युवा जनस्वयमसेवक नेपाल र क्रान्तिकारी युवा लिग नेपाल बिच एकताको विशेष राष्ट्रिय भेलाको आयोजना गरीएको छ।

एकता भेला यहि साउन १५ – १७ काठमाडौँमा हुन गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *