क्रान्तिकारी कम्युनिस्ट पार्टीकाे पनौती नगर एकता अधिवेशन सम्पन्न

News Political

पनौती :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेकाे पनौती नगर एकता अधिवेशन सम्पन्न भएको छ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बिच एकता भएपछी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको हो।

जिल्ला इन्चार्ज सोमान सिङ तामाङको प्रमुख अतिथीमा सम्मपन उक्त कार्यक्रममा जिल्ला संयोजक माधव गौतम, प्रदेश सदस्यहरुजित बहादुर लामा प्रदिप अस्तानी, नगर इन्चार्ज बिष्णु तिमिल्सिना लगायतको नेताहरुले प्रशिक्षणातमक मन्तव्य राख्नु भएको थियो । अधिवेशनले विकासको संयोजकत्वमा ११ सदस्यीय नगर समिति  निर्माण भएको छ।

जस्मा श्याम तामाङ, प्रज्वल, अशोक तामाङ, दिपेन्द्र दुलाल, राजकुमार बोलखे, रेणु लामा, संगिता बराम, निर्मला तामाङ, भरत तिमिल्सिना रहेका छन् भने  एक जना पछि थप गर्ने बताइएकाे छ। कार्यक्रममा इन्चार्ज विस्णु तिमिल्सिनाको सभापतिमा सम्पन्न कार्यक्रममा संयोजक विकासको  सञ्चालनमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *