बुटवल उपमहानगरपालिकामा अखिल(क्रान्तिकारी)ले बुझायो पाँच बुँदे ज्ञापनपत्र
रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) रुपन्देहीले बुटवल उपमहानगरपालिकामा पाँच बुदें ज्ञापनपत्र बुझाएको छ । अखिल (क्रान्तिकारी ) रुपन्देहीले नगर प्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको हो । सरकारी तथा संस्थागत शैक्षिक संस्थाले नियम विपरीत विद्यार्थी अभिभावकको ढाड सेक्ने गरि चर्को शुल्क असुल गरेकोलगायत माग राख्दै ज्ञापनपत्र बुझाएको जिल्ला संयोजक मनोज थापाले जानकारी दिए । […]
Continue Reading