वर्तमान राज्यप्रणालीले भन्छ– ‘सक्नेले गर, नसक्ने मर’

पोलिटिक्स इज डर्टी गेम ! ‘ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’ ‘ममीलाई भन न ।’ मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो […]

Continue Reading

जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक नरेन्द्र रिजाल ‘सेराल’लाई मातृ शोक

काठमाडौँ : जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक नरेन्द्र रिजाल ‘सेराल’लाई मातृ शोक परेको छ । जन बिहानी राष्ट्रिय मासिकका प्रकाशक विपना ओलीले बुधबार श्रद्धाञ्जली तथा समवेदना विज्ञप्तिमार्फत जानकारी दिएकी छन् । उनले श्रद्धाञ्जली तथा समवेदना विज्ञप्तिमा भनेकी छन् ‘यस संस्था जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक नरेन्द्र रिजाल ‘सेराल’की ममतामयी आमा नखरी […]

Continue Reading

‘​प्रचण्डविरुद्ध महापतन लेखेका विप्लवलाई पक्कै पनि भित्रभित्र आत्मग्लानि भएको हुनुपर्छ’

नेपालको राजनीतिक आन्दोलन २००७ सालदेखि उथलपुथलपूर्ण चरण पार गर्दै अगाडि बढेको छ । १० वर्ष चलेको माओवादी जनयुद्ध सबैभन्दा ठूलो राजनीतिक संघर्ष हो । जसमा झण्डै १७ हजार मानिसहरूको रगत बगेको छ । जनयुद्धको शुरूआत स्पष्ट दृष्टिकोणसहित गरिएको थियो । जसको न्यूनतम् रणनीतिक लक्ष्य जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने थियो । मालेमावादी […]

Continue Reading

बद्रीकी आमा कुमारी चौलागाईको श्रद्धाञ्जली सभा सम्पन्न

काठमाडाैं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल महाधिवेशन आयोजक समितिका सदस्य बद्रीकाे आमा निधन भएको १३ औं दिनमा उनकै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । बिहीबार श्रद्धाञ्जली सभामा पार्टीको तर्फबाट मन्तव्य राख्दै मधेस प्रदेश इन्चार्ज सागरले दिवंगत आमाप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले थप भने ‘बाचुनजेल […]

Continue Reading

विप्लवका मजदुर नेता कुमालद्वारा विद्राेह, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा प्रवेश

चितवन : विप्लवले नेतृत्व गरेको नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा लामो समयसम्म क्रियाशील रहेका चितवन जिल्लाका मजदुर नेता समर कुमाल उक्त पार्टीबाट विद्रोह गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनमा आवद्ध भएका छन् । सोमबार समर कुमालले विज्ञप्तिमार्फत विप्लवले समाजवादी मोर्चामार्फत दलाल संसदीय व्यवस्थाको पुच्छर बनेकाले सो पार्टी तथा मजदुर संगठन […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मनायाे महान सहिद कुमार पौडेलकाे पाचौं स्मृति सभा

सर्लाही : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा महान सहिद कुमार पौडेलकाे पाचौं स्मृति सभा सम्पन्न भएकाे छ । मंगलबार सर्लाहीको, हरिवनमा सप्पन्न भएकाे सभामा सहिद कुमार पौडेलको बुवा खिलकराज पौडेलको उपस्थितिमा, मधेस प्रदेश इन्चार्ज सागरको प्रमुख आतिथि, मधेश प्रदेश सह-संयोजकद्वय नयन, सर्वजित, एकता महाधिवेशन आयोजक समिति सदस्यहरु विमला, अनुपम, अविनास, अर्जुनको आतिथि रहेका थिए । […]

Continue Reading

विप्लवको क्रान्तिकारी धङधङी समाजवादी मोर्चाकाे नाममा संसदीय मोर्चामा अवतरण

काठमाडाैं : लामो गृहकार्यपछि अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे नेतृत्वमा चार दलको समाजवादी मोर्चा बन्ने टुंगो लागेको छ । भोलि ४ असारमा घोषणासँगै संसदमा ५४ सिट सामर्थ्यको तेस्रो शक्तिको जन्म हुनेछ, जसको इच्छाविपरीत न सरकार ढल्नेछ, न त नयाँ बन्न सहज हुनेछ । त्यसैले मूलतः यसले संसदीय मोर्चाको रूप ग्रहण गरेको छ । माओवादी केन्द्र, […]

Continue Reading

उपप्राध्यापक प्रेम चलाउनेलाई तत्काल रिहाइ गर : अखिल(क्रान्तिकारी)

काठमाडाैं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट नियन्त्रणमा लिएकोप्रति त्रिभुवन विश्व विश्वविद्यालय क्याम्पस विशेष समितिले घट्नाकाे विराेध गरेकाे छ । बिहीबार त्रिभुवन विश्व विश्वविद्यालय क्याम्पस विशेष समितिका इन्चार्ज गाेविन्द विष्टले प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन् । विज्ञप्तिमा भनिएकाे छ, ‘त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट नियन्त्रणमा […]

Continue Reading

धर्मबारे माक्र्सवादी दृष्टिकोण

भूमिका आधुनिक युगलाई छाडेर पहिलेका तमाम युगहरूमा धर्म सबै ज्ञान–विज्ञानको स्रोत र नियन्ता मानिथ्यो । मानव–समाज भिन्न–भिन्न अवस्थाबाट पार भएर साधारणबाट जटिल, स्थूलबाट सूक्ष्म हुँदै गएजस्तै धर्म पनि देश कालअनुसार विभिन्न अवस्थाहरूबाट पार हुँदै साधारणबाट जटिल र स्थूलबाट सूक्ष्म हुँदै गयो । वर्तमान आधुनिक प्रगतिबाट धेरै टाढा रहेका आदिम जातिहरूको अध्ययन गरेर अधिकांश नृतत्वशास्त्रीहरूले अनुमान […]

Continue Reading

नेपाल सरकारको आ.व.०८०/८१को बजेट : बोतल नयाँ रक्सी पुरानो

१.अविश्वासको बजेट : नेपाल सरकारको अर्थमंत्रीले आ.व.२०८०।८१का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट कार्यक्रम ल्याएकोछ, जस्ले चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैया विनियोजन (कुल बजेटको ६५.२० प्रतिशत) गरेको छ, पुँजीगत खर्चतर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन (कुल बजेटको १७.२५ प्रतिशत) गरेकोछ र वित्तीय ब्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब […]

Continue Reading