भारतको मिचाहा र नाजीवादी रवैयाका विरुद्ध आवाज उठाउन क्रान्तिकारी कम्युनिस्ट पार्टीको अपील

काठमाडाैं : भारत सरकारले हालै उसको नयाँ संसद भवनमा प्रदर्शन गरेको भित्तेनक्सामा नेपालको कपिलवस्तु र लुम्विनीलाई समेत समावेश गरी प्रकाशित गरेको छ । भारतको यो कार्यले उसका छिमेकी देशप्रतिको हैकमवादी र विस्तारावदी प्रवृतिलाई फेरी एकपटक उजागर गरेको छ । अखण्ड भारतको नाममा प्रदर्शन गरिएको नकशामा अफगानिस्तान, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्काका भूभाग समेत पनि समेटेर संसद भवनमा […]

Continue Reading

शासक वर्गको राष्ट्रिय आत्मसमर्पणवादका विरुद्ध राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज उठाउन आह्वान

क्रान्तिकारी नेता दिनेश गोपेलाई भारत सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (PLFI) का नेता दिनेश गोपेलाई नेपालबाट गिरफ्तार गरी दिल्ली सरकारलाई सुपुर्दगी गर्नु गम्भीर राष्ट्रघात रहेको भन्दै उक्त घटनाको घोर निन्दा तथा तीव्र भत्र्सना गरेको छ । […]

Continue Reading

५९ औँ विद्यार्थी दिवस र विद्यार्थी आन्दोलनको औचित्यको प्रश्न

शाही ‘कू’ मार्फत २०१७ साल पुस १ गते सत्ता कब्जा गरेको तत्कालीन तानाशाही महेन्द्र शाहको पञ्चायती व्यवस्थाले विद्यार्थीहरूको आन्दोलनमा बर्बर, आततायी दमन मच्चायो । पञ्च–मण्डलेहरूको अमानवीय फासिस्ट दमन र ज्यादती नरोकिएपछि विद्यार्थीहरू झुकेनन्, गलेलनन्, पछि हटेनन । निरन्तर तानाशाही जल्लादहरूका विरुद्ध डटेर सामना गरिरहे । अन्ततः सत्ता विद्यार्थीसामु घुँडा टेक्न विवश भयो र त्यसै दिन […]

Continue Reading

‘भ्रष्टहरूलाई कारबाही गरोस् र अनशनकारीहरूको जीवन रक्षा गरोस्’

कञ्चनपुरमा भ्रष्टाचारविरुद्ध अनशन बसेका आन्दोलनकारीको स्वास्थ्य अवस्था गम्भीर काठमाडौँ : महेन्द्रनगर नगरपालिकाको जमिनमाथिको दोहनका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश, जिल्ला र स्थानीय निकायका नेता–कार्यकर्ताले सञ्चालन गरेको आमरण अनशनमा सरकारले मागप्रति कुनै वास्ता नगर्दा अनशनकारीहरूको स्वास्थ्यस्थिति गम्भीर बनेको भन्दै पार्टी प्रवक्ताले थप शक्तिशाली सङ्घर्ष सञ्चालन गर्ने चेतावनी दिएका छन् । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार वक्तव्य […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जाजरकोटकाे प्रथम बैठक सम्पन्न

जाजरकोट : माेहन वैद्य “किरण” नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,जिल्ला संगठन समिति जाजरकोटकाे प्रथम बैठक सम्पन्न भएकाे छ । सबै खाले संशोधनवाद,तिव्र महत्वआँकाक्षि अवसरवाद र फुटवादलाई ध्वस्त पाराैं ,एकताको पक्षमा उभिदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे कार्यदिशा वैज्ञानिक समाजवादको बाटाेमा दृढतापुर्वक अगाडि बढाैं ,विकृति दलाल ब्यवस्थाका विरुद्ध धावा वाेलाैं,भ्रष्टाचार मुक्त समाज निर्माण गराैं भन्ने मुल उद्धेश्यका […]

Continue Reading