पार्टी एकता : आवश्यकता र आधार
चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई उत्साहित, उत्प्रेरित र आशावादी बनाएको छ भने प्रतिक्रियावादी एवम् संशोधनवादी कित्तामा स्वाभाविक बेचैनी सुरु भएको […]
Continue Reading