नेकपा (बहुमत) भक्तपुरद्वारा स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

Economic

कमलविनायक : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) भक्तपुरले बिहीबार. कमलविनायकमा रहेको सूदखोर वित्तीय संस्था स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज रोजनको नेतृत्वमा संयोजक केदार, जिल्ला सदस्य काजी, मनसुन, राकेशसहितको टोलीले जनसहभागितासहित चर्को ब्याज असुलेर जनतालाई ठगिरहेको स्वावलम्बन लघुवित्त संस्थाको कार्यालयमा ताला लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *