सिराहा : नेकपा (बहुमत) मधेस ब्युरोले व्यापक जनसहभागितामा सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकामा रहेको ग्लोबल लघुवित्त संस्थामा ताला लगाएको छ ।
नेकपा (बहुमत) मधेस ब्युरो इन्चार्ज नयनले दिएको जानकारीअनुसार गरिब जनतालाई ठग्ने लघुवित्त संस्थाहरूको कार्यालयमा ताला लगाउने पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत सिराहामा पनि ताला लगाइएको हो