विप्लव नेकपाका युवा नेता नेकपा (बहुमत)मा प्रवेस

News Political

कञ्चनपुर : नेकपा विप्लव बेदकोट नगर कञ्चनपुरका एक युवा नेता नेकपा (बहुमत)मा प्रवेस गरेका छन । विप्लव बेदकोट ८का गोकर्ण जोशी बहुमतमा प्रवेस गरेका हुन । नेकपा बहुमत कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले जोशीले विज्ञप्ती निकालेर बहुमतमा प्रवेस गरेको बताए । बहुमतमा प्रवेस गरेका जोशीलाई बहुमत कञ्चनपुरका जिल्ला इन्चार्ज हरिस दयाल सहितका नेताहरुले स्वागत गरेका छन । क्रान्तिकारी पाटीमा युवाहरु प्रवेस जारी रहेको नेताहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *