नेकपा (बहुमत)द्वारा सहिद परिवारलाई सम्मान

News Political

कञ्चनपुर : नेकपा (बहुमत) कञ्चनपुरले सहित परिवारलाई सम्मान गरेको छ । सहित सप्ताहको अवसर पारेर बहुमत कञ्चनपुरले जिल्लाका सहित परिवारलाई सम्मान गरेको हो । बहुमत कञ्चनपुरका नेता बहादुर सिह महराले जनयुद्धका सहित परिवारलाई पार्टीले प्रमाण पत्रका साथै सम्मान गरेको बताए ।

पाटी इन्चार्ज हरिस दयाल सहितका नेताहरुले सहित परिवारलाई सम्मान गरेका छन । सहित परिवारले जनयुद्धको मर्म अनुरुप सबै माओवादी एकै ठाँउमा आएर सहिदले देखाएको बाटोमा अघि बढ्न सुझाव दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *