नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा भरत परियार

Education

गुलरिया : नेकपा (बहुमत) निकट अनेरास्वियू (क्रान्तिकारी) बर्दियाको अध्यक्षमा भरत परियारलाई चयन गरिएको छ ।

शुक्रबार गुलरियामा सम्पन्न जिल्लाको २१ औं जिल्ला सम्मेलनले भरत परियारलाई अध्यक्षमा चयन गरेको हो ।

सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राईको प्रमुख आथित्वमा सम्पन्न सम्मेलनले भरत परियारको नेतृत्वमा ३७ सदस्य जिल्ला समिती चयन गरेको छ । जसको बिशिस्ट अथिती पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया तथा बाँके जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’, केन्द्रीय सदस्य देवकला अधिकारी, बुद्धिजीवी सङ्गठनका केन्द्रीय संयोजक, बालकृष्ण वली, पार्टीका बर्दिया जिल्ला संयोजक शक्ती, युवा जनस्बययमसेवक नेपालका केन्द्रीय महासचिव झलक बिक, केस तथा बाँके बर्दिया इन्चार्ज प्रकाश शर्मा, अनेरास्वियू (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा भेरी-कर्णाली प्रदेश इन्चार्ज डिबि शाही, केन्द्रीय सचिबालय सदस्य रमेश सुनार, केस तथा जाजरकोट अध्यक्ष सुनिल सिँह लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *