प्रेमप्रशान्त बोहराले सिम्रतु क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवारी दिने

रुकुम पश्चिम : नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता प्रेमप्रशान्त बोहराले स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका छन । उनले रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा रहेको सिम्रतु शिक्षा क्याम्पसको स्ववियू सभापतिमा उम्मेदवारी दिने बताएका हुन । आहा सञ्चारसंग कुरा गर्दै उनले नेकपा (बहुमत) निकट विद्यार्थी संगठनले सिम्रतु क्याम्पस संगै जिल्लाका अन्य क्याम्पसहरुमा पनि स्ववियू सभापतिमा […]

Continue Reading

नेकपा (बहुमत)द्वारा शुक्लाफाँटा नगरमा ज्ञापन पत्र

लघुवित्तको ज्यादतीदेखि क्षेत्रीय शहरी विकासको गुणस्तहिन काम नियन्त्रण गर्नुपर्ने माग कञ्चनपुर: नेकपा (बहुमत)ले कञ्चनपुरको शुक्लाफाँटा नगरमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार विविध ६ बुँदे माग अघि सारेर पालिकामा ज्ञापन पत्र बुझाएको हो । बहुमतका नगर इन्चार्ज एवं वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिह महराले मेयर रण बहादुर महरालाई ज्ञापन पत्र बुझाएका हुन । […]

Continue Reading

नेकपा (बहुमत)ले भिमदत्तनगरमा जल्दावल्दा मागहरु राखेर बुझायाे ज्ञापनपत्र

महेन्द्रनगर: नेकपा बहुमत भिमदत्त नगरपालीका लाई १५ बुदे माग पत्र बुझाएकाे छ । नेकपा (बहुमत) भिमदत्त नगर पार्टी समितिको तर्फबाट नगर प्रमुख लाई मंगलबार माग पत्र बुझाईएको हाे। भिमदत्त नगरपालिका ले आफ्नै लगानिमा सरकारी उध्योग खोल्नु पर्ने, नगर भित्र रहेका गाई गोरु व्यवस्थापन का लागि चाडै पहलकदमि लिनुपर्ने, नगर भित्र रहेका ई रिक्सा अटो रिक्सा […]

Continue Reading

रामेछाप भिरपानीका पौडेलले किन गरे आत्महत्या

मिलन घिमिरे/रामेछाप : रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका एक समाजसेवी छवि भएका व्यवसायी दीपक पौडेलले आत्महत्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर आत्महत्या गरेको आफन्तसहितले बताएका छन् । लामो समयदेखि परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झुन्डिएर आत्म हत्या गरेको अवस्थामा भेटिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार […]

Continue Reading

क्रान्तिकारी कम्युनिस्टहरूबीच पार्टी एकता गर्न सफल हुनेछौँ : किरण

सन्दर्भ : २८ औँ जनयुद्ध दिवस मोहन वैद्य ‘किरण’महासचिव, नेकपा (क्रान्तिकारी माओवादी) प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? उत्तर: २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र […]

Continue Reading

सहिद, सहिद सप्ताह र बलिदानको मूल्य

आमुख नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा […]

Continue Reading

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र

काठमाडौँ : जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन् । आईतबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापनपत्र बुझाएका हुन् । १० बर्षे जनयुद्धमा सहादात प्राप्त गर्ने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गर्दै बरिष्ठ अधिवक्ता एकराज भण्डारी नेतृत्वको टोलिले ज्ञापन पत्र बुझाएको हो । एक सय […]

Continue Reading

२ काँग्रेसका ठेकेदारलाई दियाे नेकपा (बहुमत) निकट युवा संगठनले यस्ताे चेतावनी

कञ्चनपुर : कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडक निर्माणमा चरम लापबाही गरेपछि नेकपा बहुमत निकट युवा संगठन जनस्वयम सेवक नेपालले चेतावनी दिएको छ । आइतबार जनस्वयम सेवक नेपाललेबेदकोट नगरपालिकाको दैजी चोक हुलाकी सडक क्षेत्रमा कालो ब्यानर टाँसिएको छ । जनस्वयम सेवक नेपाल कञ्चनपुरका इन्चार्ज ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेकाले चेतावनी स्वरुप कालो ब्यानर टाँसिएको बताए । उनले […]

Continue Reading

नेकपा (बहुमत) ले बुझायो चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा ४४ बुँदे मागपत्र

काठमाडौँ :नेकपा (बहुमत) भक्तपुरले चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पार्टी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको ४४ बुँदे मागपत्र बुझाएको छ । पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज रोजन, जिल्ला पार्टी सङ्गठन विभाग प्रमुख डीबी, मजदुर अटोमेकानिक सङ्घका अध्यक्ष इन्द्रसहितको टोलीले शुक्रबार दुवै नगरपालिकाका प्रमुख–उपप्रमुखलाई मागपत्र बुझाएको हो । मागपत्र बुझ्दै चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश […]

Continue Reading

नेकपा (बहुमत)का धनकुटा जिल्ला इन्चार्ज रोशनलाई अविलम्ब रिहा गर : प्रवक्ता सुदर्शन

काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् धनकुटा जिल्ला इन्चार्ज रोशन राईलाई बिनासर्त, अविलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् । प्रवक्ता सुदर्शनले शुक्रबार विज्ञप्ति जारी गरी वर्तमान सरकारले तीनबुँदे सहमतिअनुसार अन्यायपूर्वक कारागारमा कोचिएका पार्टी नेता–कार्यकर्तालाई रिहा गर्नुको सट्टा उल्टै बिनाकारण थप गिरफ्तार गर्नु भनेको जनताको न्यायपूर्ण आवाजलाई […]

Continue Reading