मजदुरका पैसा नदिने ठेगदार चन्दले नेकपा (बहुमत) कञ्चनपुरकाे विशेष पहलमा दिइयाे पैसा

News

कञ्चनपुर : महिनौ देखि मजदुरका पैसा नदिने ठेगदार चन्दले नेकपा (बहुमत) र युवा संगठनको बिशेष पहलमा मंगलबार पैसा दिएका छन ।
नेकपा (बहुमत) र पार्टी निकट साहयक संगठन युवा जनस्वयमसेवक नेपालको बिशेष पहलमा कञ्चनपुरको भिनपा ८,१० र ४ नम्वर वडा का ३५ जना मजदुरहरु लाई काम गरिसकेपछि पैसा नदिएका पेटि ठेगदार पारस ब. चन्दले आज २ लाख ४५ हजार रुपैया नगद पैसा मजदुरहरुलाई बुझाई युवा जनस्वयमसेवक नेपाल कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र ऐरीको नाममा दिएको किटानि फिर्ता लिई मजदुर र मजदुरहरुसंग सार्वजनिक रुपमा नै माफि मागको छ।

अब उप्रान्त यस्ता हर्कत नदोहर्यान पार्टी जिल्ला ईन्चार्ज हरिश दयालले सम्झाईबुझाई पेटि ठेगदार पारस चन्द लाई उनका आफन्तका जिम्मा लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *