रुपन्देही : नेकपा (बहुमत) रुपन्देही जिल्ला समितिको सिद्धार्थनगर नगर समितिको बालेनको संयाेजकत्वमा १५ सदस्यीय नगर समिति गठन भएकाे छ । शनिबार भब्य रुपमा सम्पन्न भएको प्रथम नगर भेला भएकाे हाे ।
भेलामा नेकपा बहुमतको ब्युरो सदस्य एबम रुपन्देही जिल्ला सम्योजक कम्रेड बिजय प्रमुख अतिथि लगायत जिल्ला स्तरीय नेताहरुको उपस्थित रहेका थिए । नव गठित कमिटिको इन्चार्ज कम्रेड दिप रहेको नेकपा (बहुमत) रुपन्देही जनाएकाे छ ।