नेकपा(बहुमत)का संयोजक कञ्चनले वडाध्यक्ष बहादुर सिंह महरालाई यसरी गरेका थिए स्वागत

News Political

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८का वडाध्यक्ष बहादुर सिह महरालाई नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका छन् । नेकपा (बहुमत) सेती महाकाली कर्णाली ब्यूरोको बैठक तथा प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष महरालाई बहुमतका संयोजक धर्मेन्द्र बस्तोला(कञ्चन)ले स्वागत गरेका हुन् ।

नेकपा (बहुमत) कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र ऐरीले यस अघि नै बहुमतमा प्रवेस गरेका वडाध्यक्ष महरालाई केन्द्रीय नेतृत्वले स्वागत गरेको बताए । वडाध्यक्ष महराले वडाध्यक्षबाट राजिनामा लिएर फिर्तालिएका छन् । यसरी गरेका थिए स्वागत हेर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *