विप्लव नेकपा वन तस्करसँग सहकार्य गर्दै, नेकपा (बहुमत)ले प्रतिरोध गर्ने

News

डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउँपालीका वार्ड न.८ मा रहेको रजनि सामुदायिक वन उपभोक्ता समुह भित्रका केहि उपभोक्ताहरुले २०५५ साल देखि डालेघास लगाएर उपभोग गर्दै आएको जमिन सामुदायिक वनका उपभोक्ता समिति केहिव्यक्तिको स्वार्थ का कारण उपभोक्ता विच पटक-पटक विवाद हुदै आएकोमा उपभोक्ताहरुको अनुरोध र वनकार्यालयको समन्वयमा विवाद समाधान गर्नका निमिति छलफल भइ समस्या समाधान भइ रहेको भोली पल्ट नेकपा(वहुमत)का कार्यकर्ता चिया खाइ रहेको अवस्थामा विप्लव समुहका डडेल्धुरा जिल्ला सेक्रटी टिकाराना मगरको नेतृत्वमा आएको एक जत्थाले नेकपा (बहुमत)का कैलाश थापा र सहितका पिता एव नेकपा (वहुमत)का कार्यकर्ता धनजित विष्ट माथि हातपात कुटपिट र अन्य लाइ ज्यान मार्ने धम्कि दिएको कुरा नेकपा वहुमतले एक विज्ञप्ति निकाली जनाएको छ।

बिप्लव समुहको वन तस्कर सँग मिलोमतो रहेले तस्करहरुको सँरक्षणका लागी उपभोक्ता लाइ पार्टीले न्याय दिलाएको कुरा मन नपरेकोले साङधातिक आक्रमण गरेको कुरा नेकपा(वहुमत)का नेता सागर वोहराले बिम्ब अनलाइन लााइ वताए। विप्लव समुहका अराजनिति आपराधिक कार्यको निन्दा गर्दै यसको प्रतिरोध गर्ने कुरा नेकपा(वहुमत)का सेति महाकाली व्युरो इन्चार्ज महान ले आज एक विज्ञप्ति निकालेर जनाएको छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *