भक्तपुर : भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)काे ७ सदस्यीय पार्टी सेल समिति गठन गरेकाे छ । साेमबार भक्तपुरकाे चागुनारायण ५ मा भएकाे भेलाले नानुको संयोजक रहनेगरी ७ सदस्यीय पार्टी सेल समिति निर्माण गरेकाे हाे ।
भेलामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को ९औं माहाअधिवेशन आयोजक समिति सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज रोजनको प्रमुख आतिथ्यता र जिल्ला पार्टी संयोजक केदारको विशेष आतिथ्य, त्यसैगरि जिल्ला संगठन विभाग प्रमुख डिबिको अध्यक्षता गरेका थिए ।
संगठन निर्माणलाइ तीव्रता दिंदै जाने याेजना पार्टी केन्द्रकाे रहेकाेले हामी कार्यान्वयन गर्न लागि परेकाे जानकारी जिल्ला इन्चार्ज राेजनले दिएका छन् ।