नेकपा (बहुमत)काभ्रे जिल्लाको चौथो बैठक सम्पन्न

News

नकुल चौलागाईं/काभ्रे : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) काभ्रे जिल्ला समितिको चौथो बैठक काभ्रे जिल्लाको बनेपामा सम्पन्न भएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का केन्द्रिय पार्टी संयोजक कमरेड धर्बेन्द्र बास्तोला कन्चले गरेका थिए भने कार्यक्रमको अध्यक्षता पुर्बि बागमती ब्यूरो इन्चार्ज अटल र सचिवालय सदस्यले गर्नु भएको थियो।

अटलले समाजवादी क्रान्तिमार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्न आम जनताको साथ लिँदै अगाडि बढ्नु पर्ने धेरै कुरा भन्दा काम बेसि गर्नु पर्ने काम न गर्ने कुरा मात्रै गर्दै हिड्ने प्रवृत्तिले पार्टी नबन्ने जिकिर गरे । यस्तै केन्द्रिय सचिवालय सदस्य बाबुराम गजमेरले जिल्ल पार्टीमा भित्र भएको समस्य आन्तरिक छलफल गरि तत्काल हल हुने भएकोले कार्यकर्ता हरुलाइ निराश नहुन आग्रह पनि गरेका थिए।

सबै कमरेडहरुले आफ्नो आफ्नो ठाउँबाट रिपोर्टिङ राख्नु को साथै अघिल्लो बैठक समिक्षा पनि गरियको थियो यस्को जवाफ् पार्टी संयोजक कमरेड कन्चलले दिनु भएको थियो। कार्यक्रमको सन्चालन जिल्ला संयोजक कृस्ण सेवाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *