सहिदको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई छैन : राई
काठमाडौँ : नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले सहिद दिवस मनाएको छ । काठमाडौँ सहिदगेटमा सहिदहरूको फोटोसहितको ब्यानर राखेर दीप प्रज्वलन गरी क्रान्तिकारीले सहिद दिवस मनाएको हो । दीप प्रज्वलन कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष मिलन राईले सहिदहरूको सपनामाथि कुठाराघात गर्ने छूट कसैलाई नरहेको बताए । उनले सत्तासीन पार्टी र नेताहरूले सहिदहरूको योगदान र सपना बेचेर महल […]
Continue Reading