विश्व फुटबलकै महान फुटबलर पेलेको निधन
काठमाडौँ : विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो भएपनि विश्वभर उनलाई पेलेबाटै चिनिएका […]
Continue Reading