मंसिर ४ काे चुनावकाे पूर्वसन्ध्यामा नेकपा (बहुमत) दाेलखाकाे मसाल जुलुस

News

ज्वाला/दाेलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाेलखाले मंसिर ४ काे चुनावकाे पुर्वसन्ध्यामा मसाल जुलुस निकालिएको छ। दाेलखाकाे ९ वटै स्थानिय तहमा मसाल जुलुस निकालिएकाे हाे।

अवज्ञाकाे अपिल १९०० जना भन्दा बढिमा प्रत्यक्ष बितरण गरिएकाे छ। भने ३०० भन्दा बढि पाेस्टर तथा पम्पपिलेट टासिएकाे छ। ३०० भन्दा माथि प्रत्यक्ष घरघरमा पुगि  कथित संघ र प्रदेशको चुनावमा भाग नलिन समेत आग्रह गरिएकाे छ।

याे चुनावमा राष्ट्रघात,जनघात,महङ्गि,भ्रष्टाचार,गर्ने दलका उमेदवारलाई अनुमतिपत्र दिनु हाे। त्यसकारण याे चुनावको अवज्ञा गर्नुकाे विकल्प नरहेकाेले अब जनतालाई सुसाेजित गरि थप संघर्ष गर्नेुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *