लेखक: नकुल चौलागाईं
शोषक बर्गले सिकायको बाटो हैन यहाँ ।
सहिदले सिकायको असल बाटो हिंड्न् सिक ।
हत्याहिंसा आनाकानीको नारा झिक्ने हैन यहाँ
शान्ति समबृदी सुन्दर स्वाभिमान नेपालको नारा झिक्।
सहिदको स्वाभिमानलाई बुझ्ने प्रयास गर्न सिक
धर्म निरपेक्ष गणतन्त्रको नारा यक मुस्ट झिक्न सिक ।
शान्ति आन्दोलन हुदाहुदै यक्कासी बन्दुक चलाउनेहरु
आजको बर्तमान सरकारले तत्काल कारबाही गर्न सिक ।
सजाय तपाईंहरुले दिनु हुन्न भने जन हातमा सुम्प।
शासन सताको कार्यभार जनताले चलाउने छन
सहिदको बाटो झुटो छैन शान्तिको नारा झिकी।
अग्रमोर्चामा लडेका थिय कुसल राम्रो काम गरि
यो देसका जन अधिकार खोस्ने दलाल ब्वासो हो
जनताको अधिकार् खै कहाँ कस्लाइ दिलायौ।
उल्टै सहिद बेपत्ता घाइते अपांग अनाथ
परिवारको मुटु भित्र भित्रै सुरा हानी चुडायौ।
क्रान्ति अनि युद्धको बाटो हैन
अब बैज्ञानिक समाजबाद् र शान्तिको बाटो रोज्नुपर्छ
इज्राएल जस्तो मरुभूमि बनाउने हैन
नेपाल असल सुन्दर समबृदी बनाउन खोजनुपर्छ।
यो देशको सहिदले सिकायको कुसल बाटो हिंड्न् सिक।
हत्या हिम्सा हैन यहाँ गणतन्त्र स्वाभिमान समृद्धिको नारा झिक्न सिक