ज्वाला/दाेलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाेलखाले मंसिर ४ काे चुनाव अवज्ञाकाे अपिल गर्दै प्रेस विज्ञप्ति जारि गेकाे छ। विज्ञप्तिमा भनिएकाे छ ‘कथित संघ र प्रदेशको चुनावमा भाग लिएर मतदान गर्नु भनेकाे एमसिसि,एसपिपि,हिन्द प्रशान्त रणनिति IPS र राष्ट्रघाति नागरिकता विघेयक पास गर्ने दलका उमेदवारलाई पुन ५ बर्षका लागि अनुमति पत्र दिनु बराबर हाे।तसर्थ आम दाेलखालि आमावुबा, दाजुभाइ,दिदीबहिनी,बुद्धिजीवी,
