काठमाडौँ : जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक एलके रायमाझी ‘लालित्य’लाई मातृ शोख परेके छ । जन बिहानी राष्ट्रिय मासिकका प्रकाशक विपना ओलीले बिहीबार श्रद्धाञ्जली वक्तव्यमार्फत जानकारी दिएकी छन् ।
उनले वक्तव्यमा भनेकी छन् ‘यस संस्था जन बिहानी राष्ट्रिय मासिकका मुख्य बजार व्यवस्थापक एलके रायमाझी ‘लालित्य’की ममतामयी आमा देव कुमारी रायमाझीको आज २०७९ साल मंसिर १ गते बिहान ८:00 बजे सुनसरी जिल्ला, बराह नगरपालिकाको महेन्द्रनगरमा जन्मिनुभएकी १०५ वर्षको उमेरमा निधन भएकोप्रति हामी स्तब्ध भएकाछौँ । एलकेकी ममतामयी आमाको दुःखद् निधनमा आमाप्रति जन बिहानी राष्ट्रिय मासिक परिवार भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै एलकेलगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’