दाङमा नेकपा (बहुमत)काे संसदीय निर्वाचन विरुद्ध प्रदर्शन

दाङ : दाङमा मतदान चलिरहदा मतदान केन्द्र नजिकै नेकपा(बहुमत)ले निर्वाचन विरुद्ध प्रदर्शन गरेको छ । नेकपा(बहुमत)दाङले उक्त प्रदर्शन दाङकाे क्षेत्रीय बजार साविक राप्ती अंचल सदरमुकाम तुलसीपुर र जिल्ला सदरमुकाम घाेराहिमा रहेकाे मतदान केन्द्र नजिकै प्रदर्शन गरेको छ । संसदीय निर्वाचनकाे मतदानलाई अवज्ञा गर्न आव्हान गर्दै दाङको क्षेत्रीय शहर तुलसीपुर र जिल्ला सदरमुकाम घाेराहि मै अवज्ञा […]

Continue Reading

मंसिर ४ काे चुनावकाे पूर्वसन्ध्यामा नेकपा (बहुमत) दाेलखाकाे मसाल जुलुस

ज्वाला/दाेलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाेलखाले मंसिर ४ काे चुनावकाे पुर्वसन्ध्यामा मसाल जुलुस निकालिएको छ। दाेलखाकाे ९ वटै स्थानिय तहमा मसाल जुलुस निकालिएकाे हाे। अवज्ञाकाे अपिल १९०० जना भन्दा बढिमा प्रत्यक्ष बितरण गरिएकाे छ। भने ३०० भन्दा बढि पाेस्टर तथा पम्पपिलेट टासिएकाे छ। ३०० भन्दा माथि प्रत्यक्ष घरघरमा पुगि  कथित संघ र प्रदेशको चुनावमा […]

Continue Reading

सहिदले देखाको असल बाटो हिंड्न सिक

लेखक: नकुल चौलागाईं शोषक बर्गले सिकायको बाटो हैन यहाँ । सहिदले सिकायको असल बाटो हिंड्न् सिक । हत्याहिंसा आनाकानीको नारा झिक्ने हैन यहाँ शान्ति समबृदी सुन्दर स्वाभिमान नेपालको नारा झिक्।   सहिदको स्वाभिमानलाई बुझ्ने प्रयास गर्न सिक धर्म निरपेक्ष गणतन्त्रको नारा यक मुस्ट झिक्न सिक । शान्ति आन्दोलन हुदाहुदै यक्कासी बन्दुक चलाउनेहरु आजको बर्तमान सरकारले […]

Continue Reading

मङ्सिर ४ गतेको निर्वाचन सशक्त अवज्ञा गर्न जनसाँस्कृतिक महासंघको आह्वान

काठमाडाैँ :  यहीँ मङ्सिर ४ गतेको निर्वाचनलाई सशक्त अवज्ञा गर्न अखिल नेपाल जनसाँस्कृतिक महासंघको आह्वान गरेको छ । बिहीबार उक्त महासंघका केन्द्रीय संयाेजक खेम थपलिया विज्ञप्ति जारि आसन्न संसदीय निर्वाचनको अवज्ञा गर्न अपिल गर्नु भएको हाे ।  विज्ञप्तिमा भनिएको छ –  “प्रेस विज्ञप्ति:आदरणीय संस्कृतिकर्मीहरू ! इतिहासको यस संवेदनशील घडीमा नेपालका संसदीय राजनीतिक दलहरू आसन्न मङ्सिर […]

Continue Reading

रुकुम पूर्व प्रदेश ‘ख’ का उम्मेदवार डीबी मानव तस्कर रहेको भन्दै नेकपा (बहुमत) द्वारा बहिष्कार आह्वान

रूकुम पूर्व : नेकपा (बहुमत) रुकुम पूर्वले प्रदेश सभा ‘ख’ का उम्मेदवार धनबहादुर केसी (डीबी) मानव तस्करीलगायत अपराधजन्य कार्यमा बदनाम रहेको भन्दै अवज्ञा र बहिष्कारका लागि आह्वान गरेको छ । इन्चार्ज मञ्जित र संयोजक विपनाले बिहीबार ‘धनबहादुर केसी उर्फ डीबीलाई अवज्ञा र बहिष्कार किन ?’ शीर्षकमा विज्ञप्ति जारी गर्दै धनबहादुर केसीले सत्ताको आडमा गरेका असामाजिक […]

Continue Reading

तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

पार्टी, आन्दोलन र क्रान्तिका पक्षमा अझै स्पातिलो भएर लाग्छु : रोहित अम्बिका चन्द/काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई नेपाल कम्युनिस्ट पार्टी […]

Continue Reading

संसदीय चुनाव सशक्त अवज्ञा गर्न नेकपा (बहुमत)को आह्वान

चुनाव अवज्ञा गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन अग्रसर बनौँ : सुदर्शन काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय चुनाव अवज्ञा गर्न जनसमुदायलाई आह्वान गरेका छन् । शनिबार जनसमुदायका नाउँमा अपिल जारी गर्दै प्रवक्ता सुदर्शनले भनेका छन्, ‘हाम्रो आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवन विकासका अवरोधहरूलाई मतदान गरी अवरोध हटाउन […]

Continue Reading

नेकपा (बहुमत) दोलखाले गर्यो यस्तो अपिल

ज्वाला/दाेलखा :  नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाेलखाले मंसिर ४ काे चुनाव अवज्ञाकाे अपिल गर्दै प्रेस विज्ञप्ति जारि गेकाे छ। विज्ञप्तिमा भनिएकाे छ ‘कथित संघ र प्रदेशको चुनावमा भाग लिएर मतदान गर्नु भनेकाे एमसिसि,एसपिपि,हिन्द प्रशान्त रणनिति IPS र राष्ट्रघाति नागरिकता विघेयक पास गर्ने दलका उमेदवारलाई पुन ५ बर्षका लागि अनुमति पत्र दिनु बराबर हाे।तसर्थ आम दाेलखालि […]

Continue Reading

गृहमन्त्री बालकृष्ण खाँड र दिपक बोहोराको घरमा कालो ब्यानर

बुटवल : नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयंसेवक नेपाल रुपन्देहीले गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेद्वार बालकृष्ण खाँडको घरमा कालो ब्यानर टाँगेको छ । युवा जनस्वयंसेवक नेपाल रुपन्देहीले मंसिर ४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेका बालकृष्ण खाँड एमसिसी र एसपिपिको मतियार बनेको बन्दै अबज्ञा गरिएको जनाएको छ । यस्तै अर्का उम्मेद्वार दिपक […]

Continue Reading