जाजरकोट : जाजरकोट नलगाड नगरपालिका वडा नं. ८ मा डाेल्पा जान लागेको ट्रक दुर्घटना भएकाे समाचार भर्खरै प्राप्त भएकाे छ । ट्रक दुर्घटनाबाट एक जनाकाे मृत्यू भएकाे छ भने ट्रक चालक सामान्ने घाइते भएका छन् ।
जाजरकोटकै मेलकुना घर भई हाल बगारा बसाेबास गर्ने नाम नखुलेकाे एक युवाकाे मृत्यु भएकाे छ भने लाखौं लाखकाे समान क्षेति भएकाे नेकपा (बहुमत) जाजरकोटकाे अभियान टिमले उद्वार गरेकाे जानकारि अभियान टिम कमान्डर हिमालले दिएका छन् ।