विप्लव नेकपाबाट दुई दर्जन नेता–कार्यकर्ता नेकपा (बहुमत) मा प्रवेश
उदयपुर : उदयपुरमा पनि विप्लव समूह रित्तिँदै गएको छ । हालै मात्र उक्त समूह परित्याग गरी जिल्ला सम्मेलनबाट निर्वाचित दुईजना जिल्ला सदस्यसहित दुई दर्जन नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी बहुमतमा समाहित भएका छन् । नवआगन्तुकहरूलाई स्वागत गर्दै नेकपा (बहुमत) का केन्द्रीय सल्लाहकार समितिका सदस्य जटिल बा, दनुवार राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक मानबहादुर दनुवार, जिल्ला सल्लाहकार […]
Continue Reading