भारतले मिचेकाे ठाउँ ब्यास दार्चुलामा नेकपा (बहुमत)काे संगठन निर्माण

Education News

दार्चुला : भारतले मिचेकाे ठाउँ ब्यास दार्चुलामा नेकपा(बहुमत)ले संगठनले निर्माण गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को आयोजनामा संचालित राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियान अन्तरगत दार्चुला जिल्लामा गौरलमाण्डौ मावि दुहुँ गाँउपालिक-२ हिकिला मेनुका बमको अध्यक्षतामा १७ सदस्य १२ कक्षाको कक्षा कमिटी,विरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्य १० कक्षाको कक्षा कमिटी र हिमालय मावि ब्याँस गाउँपालिका-६ हुतिमा तुल्सी महरको अध्यक्षतामा ९ सदस्य अखिल (क्रान्तिकारी)को मुल इकाइ कमिटी गठन गरिएको छ।

सो अभियानका कमान्डर जिल्ला इन्चार्ज प्रकाश थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.