मेलम्चीमा नेकपा (बहुमत) को वडा समिति

Political

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको नौ नम्बर वडामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को वडा समिति गठन भएको छ ।

पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको प्रमुख आतिथ्य र जिल्ला संयोजक प्रतीकको उपस्थितिमा एमबी तामाङ संयोजक रहेको १५ सदस्यीय वडा समिति गठन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *