कञ्चनपुर: नेकपा (बहुमत)को साहयक संगठन युवा जनस्वयमसेवक नेपाल सुदुरपश्चिम व्युरोको प्रथम बैठक सम्पन्न भएकाे छ ।
संगठनका केन्द्रीय सचिवालय सदस्य भुवन रम्तेलको अध्यक्ष्यता, संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्ट प्रमुख अतिथि, पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा सुदुरपश्चिम व्युरो ईन्चार्ज महान बिशिस्ट अतिथ्यतामा बुधबार उक्त बैठक सम्पन्न भएकाे हाे ।
बैठकले महत्त्वपूर्ण निर्णय गर्दै प्रथम बैठक सम्पन्न भएको जानकरी युवा जनस्वयमसेवक नेपालका कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरीले दिएका छन् ।