महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे छ : उपमेयर सुनिता डंगोल
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उनले स्पष्टीकरण दिएकी हुन् । सामाजिक सञ्जालमार्फत आफ्नाे स्पष्टीकरण सार्वजनिक गर्दै डंगाेलले अतिक्रमण हटाउने महानगरकाे अभियानमा आफ्नाे असहयाेग रहेकाे भनेर विभिन्न मिडियामा प्रकाशित […]
Continue Reading