नेकपा (माओवादी)का सचिवालय सदस्य भूमि, युवराजसहित ११ केन्द्रीय सदस्य नेकपा (बहुमत) मा प्रवेश

News Political

काठमडौँ : नेकपा (माओवादी)का सचिवालय सदस्य रवीन कार्की ‘भूमि’ र युवराजसहित एघारजना केन्द्रीय सदस्य उक्त पार्टीबाट विद्रोह गरी नेकपा (बहुमत) मा ध्रुवीकृत भएका छन् ।

भूमि र युवराजले बुधबार संयुक्त वक्तव्य जारी गर्दै आफूहरू नेकपा (बहुमत) को नीति, नेतृत्व, अनुशासन स्वीकार गर्दै आफूहरू पार्टीमा समाहित भएको जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *