हामी जित्नेछौँ एक दिन
अमेरिकन लोकगायक पिट सिगरको बहुचर्चित लोकलयमा आधारित गीत हो, ‘हामी जित्नेछौँ एक दिन ।’ प्रस्तुत गीतिशीर्षकले विषयगत आयामलाई गम्भीरताका साथ अभिव्यक्त गरेको छ । तर, नेपालमा लोकगीत वा लोकलयमा आधारित गीत भन्नेबित्तिकै छाडा र अश्लील बुझ्नुपर्ने परिवेश छ । सार्वजनिक यातायात-स्थलहरूमा लोकगीत वा लोकलयमा आधारित गीत सुनिसक्नुका हुँदैनन् । अझ आजभोलि भ्युअर्स बढाउन लोकगीतका नाममा […]
Continue Reading