कैलालिको घोडाघोडी नगरपालिका वार्ड नम्बर ३ बाट विभिन्न पार्टी परित्याग गरी दुइ दर्जन बढीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) मा प्रवेश गर्नुभएको छ ।
विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत)मा पार्टी प्रवेश गर्नेहरूको नामावलीसहित:- १) ललित भण्डारी :- नेपाली काँग्रेस २) देशराज चौधरी :- नेपाली काँग्रेस ३) दिनेश चौधरी :- नेपाली काँग्रेस ४) जमुना चौधरी :- नेपाली काँग्रेस ५) प्रदिप चौधरी :- नेपाली काँग्रेस ६) अमृत चौधरी :- नेपाली काँग्रेस ७) सुरज चौधरी :- माओवादी केन्द्र ८) हिमेश चौधरी :- माओवादी केन्द्र ९) विपिन चौधरी : – माओवादी केन्द्र १०) अंकित चौधरी :- माओवादी केन्द्र ११) रविना चौधरी :- माओवादी केन्द्र १२) अजय चौधरी :- माओवादी केन्द्र १३) सुरेश चौधरी :- माओवादी केन्द्र १४) विवश चौधरी :- माओवादी केन्द्र १५) कुमारी थारू :- रा.प्र.पा. १६) सरिता थारू :- रा.प्र.पा १७) सृजना चौधरी :- नेकपा एमाले १८) शोभा चौधरी :- नेकपा एमाले १९) सर्मिला रानाथारू :- नेकपा एमाले २०) प्रेम वि.क. :- नेकपा २१) विजय चौधरी :- नेकपा २२) प्रविन चौधरी :- नेकपा २३) आशाराम चौधरी :- नेकपा २४) हरि चौधरी :- नेकपा २५) रामभजन चौधरी:- नेकपा २६) खुम्बु चौधरी :- जनमोर्चाबाट लगायत ….।