विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) मा प्रवेश गर्नेहरूकाे लहर चल्दै नामावलीसहित ।

Political

कैलालिको घोडाघोडी नगरपालिका वार्ड नम्बर ३ बाट विभिन्न पार्टी परित्याग गरी दुइ दर्जन बढीले  नेपाल कम्युनिस्ट पार्टी (बहुमत ) मा प्रवेश गर्नुभएको छ ।

विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी(बहुमत)मा पार्टी प्रवेश गर्नेहरूको नामावलीसहित:- १) ललित भण्डारी :- नेपाली काँग्रेस   २) देशराज चौधरी :- नेपाली काँग्रेस   ३) दिनेश चौधरी :- नेपाली काँग्रेस   ४) जमुना चौधरी :- नेपाली काँग्रेस   ५) प्रदिप चौधरी :- नेपाली काँग्रेस    ६) अमृत चौधरी :- नेपाली काँग्रेस   ७) सुरज चौधरी :- माओवादी केन्द्र   ८) हिमेश चौधरी :- माओवादी केन्द्र   ९) विपिन चौधरी : – माओवादी केन्द्र   १०) अंकित चौधरी :- माओवादी केन्द्र    ११) रविना चौधरी :- माओवादी केन्द्र   १२) अजय चौधरी :- माओवादी केन्द्र   १३) सुरेश चौधरी :- माओवादी केन्द्र   १४) विवश चौधरी :- माओवादी केन्द्र   १५) कुमारी थारू :- रा.प्र.पा.   १६) सरिता थारू :- रा.प्र.पा   १७) सृजना चौधरी :- नेकपा एमाले   १८) शोभा चौधरी :- नेकपा एमाले   १९) सर्मिला रानाथारू :- नेकपा एमाले   २०) प्रेम वि.क. :- नेकपा   २१) विजय चौधरी :- नेकपा   २२) प्रविन चौधरी :- नेकपा  २३) आशाराम चौधरी :- नेकपा  २४) हरि चौधरी :- नेकपा  २५) रामभजन चौधरी:- नेकपा   २६) खुम्बु चौधरी :- जनमोर्चाबाट लगायत ….।

Leave a Reply

Your email address will not be published.