
चितवन : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) चितवन जिल्लाको माडी नगरपालिकाको भेला सम्पन्न भएको छ ।
आइतबार सम्पन्न भेलाले रमा गुरुङ संयोजक रहने गरि २१ सदस्यीय नगर समिति गठन गरेको छ ।
उक्त भेलामा प्रमुख अतिथि नेकपा (बहुमत) नवौँ महाधिवेशन समिति सदस्य महेश र अतिथि ध्रुव रहेका थिए ।