माओबादि क्रान्तिकारीको केन्द्रिय नीतिअनुसार शान्तिपूर्ण ढंगले निर्बाचन बहिस्कार कार्यक्रमको प्रचार प्रसार गर्ने क्रममा पक्राउ परेका बर्दिया जिल्ला सेक्रेटरी बिक्रम भण्डारीलाई रिहा गर्न माग गरिएको छ। नेकपा (बहुमत) बर्दिया संयोजक कमरेड शक्तिद्वारा जारि बिज्ञप्तिमा उक्त निरंकुशताबादी र फासिवादी कदमको घोर बिरोध गरिएको छ। माओबादि क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य तथा बर्दिया जिल्ला सेक्रेटरी भण्डारीलाई देउबा सरकारले बासगढ़ीस्थित माछागढ़ा बर्दियाबाट पक्राउ गरेको थियो।
हेर्नुस बिज्ञप्तिः