चुनाबी कार्यनीतिका कारण मतभिन्नता भई पार्टी अलग भैसकेपछि बिप्लव पार्टीका कार्यकर्ताहरु विचारबाट पथभ्रष्ट भैसकेकाले आफ्नै पार्टीका सहिद परिवारहरुलाई सामाजिक संजालमा गालीगलौजमा उत्रेका छन्। उनीहरु सामाजिक संजालमा सहिद परिवारका सदस्यले राखेका प्रश्नहरुको जवाफ नदीइ गालीगलौजमा उत्रिने गरेका छन्।
उनीहरुले निकै अराजनीतिक र तुच्छ शैलीमा गालीगलौज गर्ने गरेका छन्।
केहि समय अगाडी मात्रै सहिद प्रज्वल शाहीकी बहिनि मनीषा शाहीलाई अपसब्द प्रयोग गरेका उनीहरु हिजो मात्रै कमरेड निरन्तर पत्नी पूर्णमाया डंगोललाई बिप्लव पार्टीका कपिलबस्तु बिद्यार्थी अदक्ष बिष्णु क्षेत्रीले अराजनैतिक तुच्छ सब्दद्वारा प्रतिसोध साधेका छन्।