काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई प्रहरीले आज ४ः०० बजे दाङको भालुबाङबाट षड्यन्त्रपूर्वक गिरफ्तार गरेको छ । नेकपा (बहुमत) को केन्द्रीय कार्यालयका तर्फबाट नेता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै संयोजक कञ्चनलाई बिनासर्त तत्काल रिहा नगरिए देशव्यापी सङ्घर्ष हुने र त्यसको जबाफदेही सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् । नेता सुदर्शनले जारी गरेको विज्ञप्तिमा संयोजक कञ्चनलाई नियोजित रूपमा षड्यन्त्रपूर्वक गिरफ्तार गरिएको उल्लेख छ ।
प्रेस विज्ञप्ति