उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण । International May 8, 2022जन बिहानीLeave a Comment on उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण । उत्तर कोरियाले आफ्नो पनडुब्बीबाट अर्को ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र जापानले यसको जानकारी दिएको हो ।