शुदर्शनले विप्लवलाई लगाए गम्भीर आरोप ।
नेकपा(बहुमत)नेता हेमन्तप्रकाश वली(शुदर्शन)ले नेकपाका तत्कालिन महासचिव विप्लवलाई गम्भीर आरोप लगाएका छन। केही समयअघि चुनावी कार्यनितिकाे बिषयलाइ लिएर नेकपा बिघटन गरी नेकपा(बहुमत) पुनर्गठन गरेर सो पार्टि प्रवक्ता समेत रहेका वलीले विप्लवलाई राजतन्त्र स्वीकार गर्दै प्रधानमन्त्री बन्ने सोचमा रहेको आरोप लगाएका छन। बहुमत निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छैटौँ राष्ट्रिय सम्मेलन आयोजक समितिले काठमाडौँ संवाद डबलीमा आयोजना […]
Continue Reading