पार्टीको निर्णय र नीतिविरुद्ध चुनावमा उठेकाहरूलाई अविलम्ब उम्मेदवारी फिर्तालिन नेकपाको अपिल
काठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयले पार्टीको निर्णय र नीतिविरुद्ध स्थानीय चुनावमा उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ । पार्टी केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले १२ गते सोमबार वक्तव्य जारी गरी पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी […]
Continue Reading