काठमाडौँ, नेपाल बार एशोसिएशनमा हुन लागेको निर्वाचनमा कान्तिराम ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले केन्द्रीय सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका उनले बार एशोसिएशनको आसन्न निर्वाचनमा केन्द्रीय सदस्यतर्फ खुल्लामा उम्मेदवारी दर्ता गराएका हुन्।
कानुन व्यवसायमा सक्रिय ढुंगानाले आगामी चैत्र १९ हुने बारको निर्वाचनमा उम्मेदवारी दिएका हुन्। उनले यसअघि ललितपुर बारको सदस्य रही काम गरिसकेका छन् ।