महोत्तरीमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

Social

काठमाडाै । महोत्तरीको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरकाे पोखरीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको छ ।सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका तीनै युवालाई जिवितै उद्दार गरेका थिए । उपचार गर्न लैजाँदै गर्दा ठाकुरको भने मृत्यु भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *