हेर्नुस कक्षा १२ को  लागी वार्षिक परीक्षाको समय तालिका ।

Education

५ फागुन, काठमाडौं । यस बर्षकाे कक्षा १२ को  लागी वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

आगामी जेठ १६ गतेदेखि  सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परिक्षा समय बिहान ११ बजेदेखि २ बजेसम्म राखीएकाे छ ।

( परीक्षाको समय तालिका )

Leave a Reply

Your email address will not be published. Required fields are marked *