संसदकाे बैठकआज बस्दै

National Political

१८ फागुन, काठमाडौं । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार प्रतिनिध सभा (संसद)बैठक आज  दिउँसो १ बजेका लागि  बोलाइएको छ ।

गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published.