१८ फागुन, काठमाडौं । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार प्रतिनिध सभा (संसद)बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।