ज़ेलेंस्कीकाे यूरोपीय संसदमा भावुक भाषण: साबित गर्नुस कि तपाइहरू हाम्राे साथमा हुनुहुन्छ ।

International Political

 

 

ज़ेलेंस्की भन्छन , “हामीलाइ कसैले ताेड्न सक्दैन, किनकी हामी यूक्रेनियन हाै ”

उनी भन्छन “हाम्रा शहर अवरूद्ध छन. यूक्रेन का मानिसहरू आफ्नो जमिनकाे लागी , आफ्नो स्वतन्त्रताकाे लागी र  आफ्नो जिन्दगीकाे लागि लडिराख्या छन ।”

ज़ेलेंस्कीले यूरोपीय संघ लाइ याे साबित गर्न आग्रह गर्दछन कि उनिहरू  याे युध्दमा यूक्रेनकाे साथमा छन । उनले  यूरोपीय संघमा सामेल हुनकाे लागि  सोमवार  आधिकारिक अनुरोधगरेका थिए ।

बिबिसि हिन्दिका अनुसार यूक्रेनि राष्ट्रपतिले  मंगलबार यूरोपीय संसदकाे बिशेष सत्रलाइ संबाेधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *